पलविरुद्धको जाहेरी : पटक पटक करणीको प्रयास, गाडीमा समेत यौन दुर्व्यवहार

अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा करणी सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ । पीडित नाबालिगको तर्फबाट उनको पिताले जाहेरी दर्ता गरेका हुन् । जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ । विगत अन्दाजी ३ महिना अगाडिदेखि … Continue reading पलविरुद्धको जाहेरी : पटक पटक करणीको प्रयास, गाडीमा समेत यौन दुर्व्यवहार